यूईएफए सुपरकपको उपाधि रियल मड्रिडले जित्यो
काठमाडौं : यूईएफए सुपरकपको उपाधि रियल मड्रिडले जितेको छ।
डेभिड अल्बा र करिम बेन्जेमाको गोलमा रियल म्याड्रिडले इन्ट्राख्ट फ्रांकफर्टलाई २–० ले पराजित गर्दै यूईएफए सुपरकप जितेको हो।
युरोपा लिग विजेता फ्रायन्कफर्टमाथिको अल्बाले खेलको ३७ औं मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफको ६५ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।
रियलका लागि फ्रान्सेली खेलाडी बेन्जेमाको यो ३२४ औं गोल हो। यससँगै उनले रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा राउललाई उछिनेका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam