२१ जिल्ला न्यायाधीशको पदस्थापन (सूचीसहित)
काठमाडौं : न्याय परिषदले २१ जिल्ला न्यायाधीशहरुको पदस्थापन गरेको छ।
परिषदको बैठकले गत साउन ३१ गते नियुक्ति सिफारिस गरिएका २१ जिल्ला न्यायाधीशलाई विभिन्न जिल्ला अदालतमा पोष्टिङ गरेको हो।
एक नम्बरमा सिफारिस भएका न्यायाधीश टेकबहादुर कार्कीलाई सुनसरी जिल्ला अदालतमा पदस्थापन गरिएको छ। त्यस्तै दुई नम्बरमा सिफारिस भएका प्रकाश कोइरालालाई मोरङ जिल्ला अदालतमा पठाइएको छ।


हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam