खाद्य वस्तुको गुणस्तर अनुगमन गर्न काठमाण्डौ महानगरले ‘फुड इन्स्पेक्टर’ नियुक्त गर्ने
काठमाण्डाै – खाद्य वस्तुको गुणस्तर अनुगमन गर्न काठमाण्डौ महानगरपालिकाले खाद्य निरीक्षक ‘फुड इन्सपेक्टर’ नियुक्त गर्ने भएको छ ।
महानगरपालिकाको कार्यपालिका बैठकले पाँच जना फुड इन्सपेक्टर करारमा लिने निर्णय गरेको हो । उनीहरूले होटल रेस्टुरेन्टमा बन्ने खानेकुरा, तरकारी पसल, मासुको गुणस्तर अनुगमन गर्नेछन् । खाद्य प्रविधि विषयमा स्नातकोत्तर पढेका पाँच जना व्यक्ति करारमा लिने महानगरले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam