बाणगंगामा एक बर्षमा मात्रै ८५ वटा सम्बन्ध विच्छेदका घटना
बाणगंगा । बाणगंगा नगरपालिकामा एक बर्षको अवधिमा ८५ वटा सम्बन्ध विच्छेदका घटना घटेका छन् । आर्थिक बर्ष २०७८/७९ मा मात्रै ८५ वटा सम्बन्ध विच्छेदका घटना घटेका हुन् ।
आर्थिक बर्ष २०७८/७९ को तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका घटना बढी हुने वडामा वडा नम्बर २, ७ र ८ रहेका छन् । जहाँ १३/१३ वटा म्बन्ध विच्छेदका घटना भएका छन् ।
यस्तै वडा नम्बर १ मा ३ वटा, वडा नम्बर ३ मा ४ वटा, वडा नम्बर ५ मा २ वटा, वडा नम्बर ६, ९ र १० मा ६ वटा विच्छेदका घटना हुदाँ वडा नम्बर ११ मा ७ वटा भएका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam