कपिलवस्तुमा १ लाख ४० हजार मुल्य बराबरको अबैध सामान बरामद
कृष्णनगर । कपिलवस्तुमा १ लाख ४० हजार बराबर अबैध सामान प्रहरीले बरामद गरेको छ ।
शुक्रबार जिल्लाको कृष्णनगर नगरपालिका २ लालकोठी स्थित कृष्णनगर चन्द्रौटा सडक खण्ड अन्तर्गत भारतिय सिमा नाका बाट प्रहरीले अबैध रुपमा भन्सार छलि निकासी गरी बेवारीसे अवस्थामा राखेको खुद्रा तथा फेन्सी सामान बरामद गरेको हो ।
बरामद गरिएको अबेध सामान भन्सार कार्यालय कृष्णनगर पठाईएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam