बाढी पहिरो प्रभावित चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा
सुर्खेत : बाढी पहिरोबाट जनधनको क्षति भएको भन्दै कर्णाली प्रदेशका चार जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
कर्णाली प्रदेश सरकारले यहाँका कालिकोट जुम्ला, मुगु, हुम्ला, मुगु र कालिकोट जिल्लाका प्रभावित स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
सरकारले वैदेशिक लगानीकर्ताहरूका लागि न्यूनतम लगानीको सीमा दुई करोड रुपैयाँ तोकेको छ भने विद्यालय क्षेत्र सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुन २ सय मिलियन अमेरिकी डलर आर्थिक सहायता सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिने समेत निर्णय गरेको छ।
सो बारे दातृ निकायसँग वार्ताका लागि सरकारले अख्तियारी दिने निर्णय गरेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam