काठमाडौं : बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणामअनुसार पाण्डे तीन हजार ७७८ मतले अगाडि छन्। उनले २६ हजार ९८६ मत पाएका छन्।
उनलाई पछ्याइरहेका नेकपा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam