काठमाडौं : जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मृत भेटिएका छन्।
नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत लेफ्टिनेन्ट कर्णेल अञ्जन रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेको जुम्लाका प्रहरी प्रमुख नरेन्द्र चन्दले जानकारी दिए।
चन्दका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam