यी स्थानमा आज हिमपातको सम्भावना
काठमाडौं : उच्च पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार हल्का हिमपातको सम्भावना छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको आँकलन गरिएको छ। हाल काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र प्रदेश १ का विभिन्न स्थानमाआंशिक बदली रहेको महाशाखाले जनाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam