ट्विटरको लोगो परिवर्तन
एजेन्सी : ट्वीटरका मालिक एलन मस्कले माइक्रो–ब्लगिङ साइट ट्विटरमा परिवर्तन गरेका छन्।
उनले ट्विटरको लोगो परिवर्तन गरेका हुन्। ट्विटरले नीलो चरालाई कुकुरले बदलेको छ। मस्कले प्रयोगकर्तालाई ट्विटमा आफूले गरेको वाचा पूरा गरेको बताए।
अमेरिकी अर्बपति मस्कले गत अक्टोबरमा ट्विटर किनेका थिए। त्यसपछि मस्क धेरै ठूला निर्णयका कारण चर्चामा रहे। जसमा ब्लु टिकको शुल्क, कर्मचारी कटौती, सीईओ पराग अग्रवाललाई हटाउने लगायत समावेश थियो।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam