विद्यालयबाट फर्किने क्रममा लडेर ५ वर्षीया बालिकाको मृत्यु
५ असार, बैतडी : विद्यालयको छुट्टी भएर घर फर्किने बेला लडेर सोमबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका-१ को माणौ टोलकी हेमन्ती धामी रहेकी छन्।
स्थानीय पञ्चोदय माविमा कक्षा १ मा अध्यनरत धामी विद्यालयबाट घर फर्कने क्रममा सोमबार ४ बजेतिर गडान भन्ने ठाउँमा लडेर मृत्यु भएको उक्त विद्यालयका प्रधानाध्यापक मान सिंह धामीले जानकारी दिए।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam