विराटनगरमा शंकास्पद वस्तु फेला
मोरङ : विराटनगर –३ मा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ।
प्रेसर कुकरलाई कालोटेपले बेरिएको छ। शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय मोरङका टोलीले उक्त क्षेत्रमा घेरा हालिसकेका छन्।
शंकास्पद वस्तुको पहिचान र निस्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गरिसकेको प्रहरीले जनाएको छ। सेनाको टोली पुगेपछि मात्रै शंकास्पद वस्तु केहो? भनी पहिचान हुने अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए।
उनको अनुसार तर्साउने उद्देश्यले पनि शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam