भारतको रक्षा निर्यात अहिलेसम्मकै उच्च
एजेन्सी
भारतको रक्षा निर्यात अप्रिल २०२३ देखि मार्च २०२४ को अन्त्यसम्म चलिरहेको आर्थिक वर्ष २०२३–२०२४ को अवधिमा २.६३ विलियन अमेरिकी डलरका साथ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
यो तथ्याङ्कले गत आर्थिक वर्षको तुलनामा ३२.५ प्रतिशतले वृद्धि भएको जनाएको छ। आर्थिक वर्ष २०१३–१४ को तुलनामा पछिल्लो १० वर्षमा रक्षा निकासी ३१ गुणाले बढेको तथ्यांकले देखाएको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam