सरकारी डेटा सेन्टरको स्तरोन्नति गरिने
काठमाडौँ : सरकारले सरकारी डेटा सेन्टरको स्तरोन्नति गर्ने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा सरकारी डेटा सेन्टरको स्तरोन्नति गरिने घोषणा गरेका हुन्।
अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सरकारी डेटाहरु राखिने गरिएको छ भने हेटौँडामा यसैको डिजास्टर रिकभरी सेन्टर स्थापना भएर सञ्चालनमा रहेको छ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam