लेदो खस्दा सुरुङमार्ग नजिकै सडक बन्द, वर्षा जारी हुँदा हटाउन समस्या
काठमाडौँ : अविरल वर्षासँगै लेदो खसेर नौबिसे–काठमाडौँ सडक अवरुद्ध भएको छ।
नागढुङ्गा सुरुङमार्ग नजिकै लेदो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो। वर्षा जारी रहेकाले लेदो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।
जसका कारण काठमाडौँबाट बाहिर जाँदै गरेका र काठमाडौँ भित्रिन लागेका सवारी साधनहरु बीचमै रोकिएका छन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam