लुम्बिनीविरुद्ध लोकेश बमको अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिगमा लोकेश बमले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरमा जारी खेलमा बमले लुम्बिनीविरुद्ध विराटनगर किंग्सको तर्फबाट अर्धशतक हानेका हुन्।
उनले ३७ बलमा ५६ रन बनाएका हुन्। उनले ३ चौका र ४ छक्का हानेका थिए। यसअघि आजकै खेलमा काठमाडौं गुर्खाजविरूद्ध कर्णाली याक्सका शिखर धवनले अर्धशतक चट्काएका थिए। धवनले अविजित ७२ रन बनाएका हुन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam