कृष्णनगर नगरपालिका खुल्ला दिशा मुक्त घोषणा हुदै

प्रिन्स मिश्रा
कपिलवस्तु
आज एक कार्यक्रमका विच कृष्णनगर नगरपालिकाको वडा नं.१,४,१२ सहित सिंगो नगरपालिका खुल्ला दिशा मुक्त घोषणा हुदै छ । कृष्णनगर उधोग वाडिज्य संघको सभा हालमा एक कार्यक्रम गरि कृष्णनगर नगरपालिका खुल्ला दिशा मुक्त घोषणा हुदै ।
फोटो फिचर

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…






