रवि र पिटुको स्वरमा ‘महसुस गर्नुछ’ सार्वजनिक[भिडियोसहित]

काठमाडौं : रवि सुनार र पिटु गहतराजको स्वरमा रहेको गीत ‘महसुस गर्नुछ’ सार्वजनिक भएको छ। गीतमा निर्मल तिमल्सिनाको शब्द र रविकै संगीत रहेको छ।

बोम खत्रीको निर्देशन रहेको गीतमा आर्चर पन्त र पूजा मोक्तानको अभिनय रहेको छ।

विवेक विकको छायांकन, बोमको नै दृश्य सम्पादन छ । द डाफेस फिल्म कम्पनीले निर्माण गरेको भिडियो द डाफेस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। थाहा खबर

TOP