जेनजी आन्दोलन :कम्तिमा १० जनाको मृत्यु
काठमाडौँ : काठमाडौँमा भएको जेनजी आन्दोलनमा ठूलो मानवीय क्षति भएको छ।
विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १० जनाको मृत्यु भएको पुष्टि भएको छ।
ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. दीपेन्द्र पाण्डेले थाहाखबरलाई जानकारी दिए।
सिभिल अस्पतालमा दुई, काठमाडौँ मेडिकल कलेजमा एक जना घाइतेको मृत्यु भएको छ।
यस्तै एभरेष्ट अस्पतालमा एक जनाको मृत्यु भएको जनाइएको छ। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam