प्रधानमन्त्रीसँग खापुङको बिदाइ भेट

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ उपस्थित भएका थिए।

​खापुङ तीस वर्षे सेवा कार्यकालबाट २७ गते रातीबाट अवकाशमा जाँदैछन्। थाहा खबर

TOP