वरिष्ठ कलाकार सुनिल थापाको निधन
काठमाडौं : वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। शंकमुल निवासमा स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल लगिएको थिए।
चलचित्र पत्रकार सामिप्यराज तिमल्सेनाका अनुसार उनको निधन भएको पुष्ठि गरे। थापाका छोराहरू भारतमा रहेकाले उहाँहरूको प्रतिक्षा भइरहेको उनले बताए।
नेपाली तथा भारतीय सिने क्षेत्रमा आफ्नो जीवन्त अभिनयको छाप छोडेका उनले दर्जनौँ नेपाली चलचित्रका काम गरेका छन्। मसालबाट अभिनय सुरू गरेका थापाले बलिउडमा मेरी कोम जस्ता फिल्ममा अभिनय गरेका छन्। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam