गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
काठमाण्डाै – गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ । आज पनि यो प्रदेशको केही जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
देशका धेरै ठाउँमा चिसो बढ्दै गएकाे छ । हिजोभन्दा आज चिसो बढी महसुस भएको छ । अब क्रमश चिसो बढ्दै जाने माैसमविद्ले बताएका छन् ।
यस्तै, आज प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बद्ली रहने भएकाे छ । मौसमविद् निराजन सापकोटाले देशभरका अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने बताउनु भएकाे छ । आज काठमाण्डौमा भने दिनभर घाम लाग्ने उहाँले बताउनु भयाे ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam