कोरोना अपडेट :२५५ संक्रमित थपिँदा २५६ जना संक्रमणमुक्त
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ५५ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ४ सय ६९ जनामा गरिएको पिसिआर र एन्टिजेन परिक्षणमा २ सय ५५ जना संक्रमित भेटिएका हुन्।
यस्तै आज २ जना संक्रमितको मृत्यु भएको छ भने आज २ सय ५६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ९ सय ३१ जना सक्रिय संक्रमित रहेका छन्।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam