गर्लफ्रेन्ड भाडामा पाईने देश
मनिसहरु प्रायः ठूलो शहरहरुमा व्यस्त हुनेगर्छन् । अन्य कुराका लागि मानिसहरुलाई व्यस्तताको कारण ध्यान पुग्दैन् । यस्तो प्रकारको व्यस्ततालाई ध्यानमा राखि चीन सरकारले भाडामा गर्लफ्रेन्ड पाईने एपलाई मान्यता दिएको छ ।
एपको नाम हायर मि प्लीज रहेको छ । एप अन्तर्गत मानिसहरुले एक दिनको लागि गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड भाडामा लिन सक्ने छन् । एप चर्चित समेत भएको छ । एप विशेष गरि यूवकवर्गहरुलाई ठूलो शहरहरुमा सहयोग पु¥याउन बनाएको हो । प्रत्येक नयाँ वर्षमा नयाँ एप चर्चामा आउने गरेको छ । चीनको कुनै शहरबाट यस एपलाई चलाउन सकिन्छ । गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड एपमा एक युआन देखि दुई हजार युआन सम्म रहेको छ ।
एपले व्यापार अत्याधिक गर्दै आएको एपका मालिकले जनाएका छन् । यस्तो प्रकारको एपले एक्लोपनलाई हटाउन समेत मद्दत गर्नेछ । यस एप मार्फत आफूले चाहे बमोजिम समय, पैसा तोकेर गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड एक दिन अथवा घण्टाको लागि प्राप्त गर्न सकिनेछ ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


