ऋषि सिंहले जिते इन्डियन आइडलको उपाधि
काठमाडौं : भारतीय इन्डियन आइडल सिजन-१३ को उपाधि ऋषि सिंहले जितका छन्।
गएराति भएको फाइनलमा कोलकाताकी देवोस्मिता रोयलाई पछि पार्दै बनारसका ऋषिले उपाधि हात पारे। उनले २५ लाख भारतीय रुपैयाँ पाए भने मारुती सुजुकी कार पाए। रनरअप बनेको रोयले पाँच लाख प्राप्त गरिन्। चिराग कोटवाल तेस्रो भए।
फाइनलमा ६ जना प्रतिस्पर्धी थिए। जनताको भोटका आधारमा सोनाक्षी कर छैठौं, शिवम सिंह पाँचौं र विदिप्ता चक्रवर्ती चौथो बनिन्।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam