लुम्बिनीविरुद्ध लोकेश बमको अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिगमा लोकेश बमले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरमा जारी खेलमा बमले लुम्बिनीविरुद्ध विराटनगर किंग्सको तर्फबाट अर्धशतक हानेका हुन्।
उनले ३७ बलमा ५६ रन बनाएका हुन्। उनले ३ चौका र ४ छक्का हानेका थिए। यसअघि आजकै खेलमा काठमाडौं गुर्खाजविरूद्ध कर्णाली याक्सका शिखर धवनले अर्धशतक चट्काएका थिए। धवनले अविजित ७२ रन बनाएका हुन्।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam