नेपाल प्रिमियर लिगमा ५ रनले शतक हान्न चुके रोहित पौडेल

काठमाडौं : नेपाल प्रिमियर लिगको पहिलो शतक हान्नबाट लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेल ५ रनले चुकेका छन्।

पोखरा एभेन्जर्स विरूद्ध उनले ५९ बलमा ९५ रन बनाउँदै रन आउट भए।।

टस जितेर ब्याटिङमा उत्रिएका पौडेलले ३३ बलमा अर्धशतक प्रहार गरेका थिए।

TOP