पोखराविरूद्ध स्कट एडवार्ड्स अर्धशतक प्रहार गर्नबाट चुके
काठमाडौं : पोखरा एभेन्जर्सविरूद्ध विराटनगरका स्कट एडवार्ड्सले अर्धशतक गर्नबाट चुकेका छन्।
उनी ३५ बलमा ४५ रन बनाउँदै आउट भएका हुन्। उनलाई पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले आउट गरेका हुन्।
उनी एनपिएल खेल्न हिजो मात्र नेपाल आएका थिए।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam