सन्दीप लामिछानेले लिए विराटनगरका लागि तीन विकेट

काठमाडौं : विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले काठमाडौं गुर्खाजविरुद्ध तीन विकेट लिएका छन्। लामिछानेले जेरार्ड एरासमस, माइकल लेभिट र रसिद खानलाई आउट गरेका हुन्।

लामिछानेले २ ओभर चल्दै गर्दा दुई विकेट लिए भने १० औँ ओभरमा अर्को विकेट लिएका हुन्।

विराटनगरले दिएको १ सय १८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको काठमाडौंले ६ विकेट गुमाएर अहिले ७८ रन बनाएको छ। ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP