एनपिएल फाइनल : जनकपुरविरूद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं : नेपाल प्रिमियर लिगको आज उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुने खेलमा सुदूरले टस जित्दै पहिले ब्याटिङ गर्ने भएको छ।

TOP