कृष्णनगर नगरपालिका खुल्ला दिशा मुक्त घोषणा हुदै

प्रिन्स मिश्रा
कपिलवस्तु
आज एक कार्यक्रमका विच कृष्णनगर नगरपालिकाको वडा नं.१,४,१२ सहित सिंगो नगरपालिका खुल्ला दिशा मुक्त घोषणा हुदै छ । कृष्णनगर उधोग वाडिज्य संघको सभा हालमा एक कार्यक्रम गरि कृष्णनगर नगरपालिका खुल्ला दिशा मुक्त घोषणा हुदै ।

फोटो फिचर

TOP