कलंकी चोकमा यस्तो बन्दैछ काठको बस प्रतीक्षालय- तस्विर
काठमाडौं : फलामको प्रयोग गरी बनाइएको बस प्रतीक्षालय बिग्रिएपछि कलंकीमा काठको नयाँ ‘फल्चा’ बनाइँदैछ।
यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। बस्नका लागि काठकै मेच राखिनेछ। फल्चाभित्र प्रकाशका लागि बत्ती पनि जडान गरिनेछ।
काठमाडौं महानगरपालिकाले यसअघि पनि विभिन्न स्थानमा परम्परागत शैलीका काठको फल्चा निर्माण गरिसकेको छ।
थाहा खबर
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam