कम्युनिष्ट पार्टी (नेकपा)काे सन्देश सभा लुम्बिनी प्रदेशकाे दाङमा सुरु
काठमाडाैं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)काे सन्देश सभा लुम्बिनी प्रदेशकाे दाङमा सुरु भएकाे छ। एकता सन्देश सभा दाङ लमही देउखुरीमा सुरू भएकाे नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयले जानकारी दियाे।
सभामा सहभागी हुन नेता-कार्यकर्ता पुग्ने क्रम जारी छ । सभालाई संयोजक प्रचण्ड सहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
विभिन्न १६ दल तथा घटकहरूबीच एकता भएपछि बनेकाे नेकपाले एकताको सन्देशलाई आम जनसमुदायबीच पुर्याउने उद्देश्यले देशभर सन्देश सभा गर्दैछ।
जसअनुसार शुक्रबार सुदूरपश्चिमको धनगढीमा सन्देश सभा भएकाे थियाे। थाहा खबर
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam