कोटेश्वरमा अण्डा अड्किएर एक पुरुषको मृत्यु
काठमाडौंको कोटेश्वरमा अण्डा अड्किएर एक पुरुषको मृत्यु भएको छ।
बिहीबार साँझ ७ बजे उसिनेको अण्डा खाँदा अड्किएर एक पुरुषको ज्यान गएको कोटेश्वर प्रहरीले जनाएको छ।
विशाल खाजा घरमा खाजा खाइरहेका उनको घाँटीमा अण्डा अड्किएको थियो। ४५ वर्षीय ती पुरुषको खाँदै गर्दा अचेत भएका थिए।
उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइको थियो। डाक्टरले उनलाई मृत घोषित गरेका थिए। उनको सनाखत भने भएको छैन। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam