साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ।नेपाल एयरलाइन्सले बुधबार सूचना प्रकाशन गरी दुई स्थानमा निर्धारित उडान रद्द गरेको जनाएको हो।वेबसाइटबाट समेत सूचना जारी हुने भन्दै एयरलाइन्सले आफूले वेबसाइटमा को सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत भनेको छ। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam