धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते
जनकपुर : धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्।
मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिकै पूर्व–पश्चिम सडक खण्डमा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५२३७ नम्बरको बसले अर्को बसलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई पल्टिँदा बसमा सवार ३३ जना मध्ये चालक सहित १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घाइतेहरुको मोडल अस्पताल लालगढ धनुषामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam