१८ घण्टा कृष्णनगर सिमानाका बन्द गरिने

मनिष गुप्ता
कपिलवस्तु
कपिलवस्तु जिल्लाकाे कृष्णनगर ,बढनी सिमानाका १८ घण्टाकाे लागि बन्द हुने भएकाे छ । अाज दिउसाे १२ बजे देखि भाेली बुद्धवार बिहना ६ बजे सम्माकाे लागि सिमा बन्द हुने भएकाे छ ।
नेपालकाे कृष्णनगर र भारतकाे बढनीमा दुर्गा मुर्ति बिर्सजन एकै दिन परेकाेले शान्ति सुरक्षाकाे लागि १८ घण्टा सिमा बन्द हुने जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएकाे छ । गएकाे वर्ष, कृष्णनगरमा दुर्गा मुुुुुर्ति बिर्सजनकाे बेला दुुुई समुदाय बिच बिवाद भएकाे थियाे ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


