सामुहिक बलात्कारको भिडियो बनाउने मुख्य अभियुक्त ४ बर्ष पछि पक्राउ
मंसिर ७, २०७६
कपिलवस्तु, ७ मंसिर । कपिलवस्तुको पकडीमा भएको सामुहिक वलत्कारको घटनामा मुख्य आरोपित पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय पकडीको टोलीले मुख्य आरोपित कलामुदिन मुसलमान लाई आज दिउसो पक्राउ गरेको हो । मुसलमानलाई अहिले ईलाका प्रहरी कार्यालय ल्याउदै गरेको स्थानियहरु वताउछन । ईलाका प्रहरी कार्यालय पकडीका अनुसार अहिले प्रहरी टोली मुसलमानलाई समात्न गएको वताईएको छ ।
पाच जना युवा मिलेर भारतीय वालिलकालाई पकडी वजार नजिकैको सिसौ घारीमा वलत्कार गरेका थिए । घटना २०७३ साल माघ १६ गते घटेको थियो । उनीहरुले घटनाको भिडियो वनाई सामाजिक संजालमा राख्ने योजना समेत वनाएका थिए । प्रहरीले घटना पछी प्रहरीले २ जनालाई पक्राउ गरेको थियो । प्रहरीले घटनाको विषयमा जानकारी पाए पछी ३ जना फरार रहेका थिए ।उनको विवाह हुने निश्चित भई सकेपछि पकडी स्थित आफन्तको घरमा आउदै गर्दा उनीमाथि सामुहिक वलात्कार भएको थियो । जसका कारण वालिकाको विवाह हुन सकेको थिएन । उनी अहिले पनि मानसिक पीडामा रहेको वताइएको छ ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


