असोज ५ देखि हवाई उडान तथा यातायात सञ्चालन हुने
काठमाडौं
असोज ५ गतेदेखि हवाई उडान तथा सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान तथा सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
ुस्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ, एक मन्त्रीले भने, ुयसबारेमा थप प्रष्ट्याउने काम हुन्छ होला। अहिलेलाई खुलाउने भन्ने भएको छ।ुउहाले भन्नु भयो ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…


