बसले ठक्कर दिदा एककाे मृत्यु

कपिलवस्तु
कपिलवस्तुकाे कृष्णनगरमा बसले ठक्कर दिदा पैदल यात्रुकाे मृत्यु भएकाे छ । कृष्णनगर काठमाडौं चल्ने गाेल्डेन बुद्ध प्रदेश नम्बर ३ ०१००५ ख ९२०८ नम्बरकाे बसले ठक्कर दिदा कृष्णनगर ९ निवासी जगराम काहारकाे मृत्यु भएकाे इप्रका बहादुरगंजले जनाएकाे छ । मृतक काहारकाे शव शिवराज अस्तपताल बहादुरगंज पठाईएकाे छ भने बस र चालक वडा प्रहरी कार्यलय चन्द्राेटामा पक्रऊ गरिएकाे प्रहरी नयाव निरिक्षक अभर रावतले जनाएका छन । दुर्घटना पश्चात् स्थानियले कृष्णनगर चन्दाैटा सडक खण्ड अवरूद्ध पारेका छन ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


