वडाध्यक्षमा नेकपालाई पाचौं र समाजवादिलाई पहिलो सफलता

कपिलवस्तु
सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिकामा नेकपाका उम्मेद्वार विजयी भएका छन् । नेकपाका उम्मेद्वारले ७१२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेद्वारले ४३९ मत प्राप्त गरेका छन् ।
यससँगै अहिलेसम्म निर्वाचन भएका ४३ वडामध्ये ५ स्थानमा नेकपाले जित हासिल गरेको छ भने हरिपुर्व -१ सर्लाहिमा संघिय समाजवादिले खाता खोलेको छ ।
जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह
२०८३ कार्तिक १२, बिहीबार ४:४७ गते
काठमाण्डौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी,…


