सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घट्यो
काठमाण्डाै – सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेको छ । आज ७ सय रुपैयाँ घटेको सुनको भाउ तोलाको ९३ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हप्ताको पहिलो दिन हिजो सुनको भाउ तोलामा छ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय ६५ रुपैयाँ तोकिएको छ । हिजो चाँदी तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…


