खोटाङकाे बराहपोखरीमा लाग्ने मेलाका लागि सार्वजनिक बिदा

खोटाङ – खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

हरिबोधनी एकादशीको अवसरमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा लाग्ने धार्मिक मेलाका लागि जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आज र भोलि सार्वजनिक बिदा दिएको हो । 

TOP