३ दिन देखि बाटोमा हिडंदै
गुलाम अली ,कपिलवस्तु
भैरहवाबाट लमही जान हिडेका ७ जना मजदुरहरु पैदल यात्रा गर्दै तौलिहवा आई पुगेका छन् । सरकारले मुलुक भर लकडाउन गरेपछि उनीहरु हिडदै घर जानेक्रममा यहा आएका हुन् । भैरहवा स्थित निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणमा ज्याला मजदुरी गर्ने उनीहरु काम रोकिएपछि अलपत्र परेका थिए ।
काम रोकिएपछि खानबस्न समस्या हुदा उनीहरु घर जान बाध्य भएको लमहीका मजदुर हेमन्त जिसीले बताए । लम्ही राजपुर गाँउपालिका हिमरावत भैरहवा बिमानस्थलमा गर्नै काम बन्द भएपछि घर हिडन लागेको हामी सँग पैसा नभएको हामी पैदल दाङको लम्ही हिडन लागेको उनले बताए ।
त्यसतै अर्काै मजदुर धानराम राउतले भैरहवा बिमानस्थलमा काम गर्दा गर्दा काम बन्द भएको कारणले हामी आफनो घर हिडन लगेको उनले बताए हामी यहाँ बसेर के गर्नै , के खाने , हामी आफनो घर हिडन लगेको उनले बताए । हामी सँग काम गर्नै ७ मजदुर रेहेको उनले बताए ।
सार्वजानिक गाढीको कुनै बिकल्प नरहेको कारणले हामी पैदल हिन्ने बाध्य भएको उनले हामी सँग गुनासो गरे । पहिलो दिन उनीहरु तौलिहवा पुगेका छन् । तौलिहवा पुगेपछि कपिलवतु नगरपालिका वार्ड नं. १ का वार्ड अध्यक्ष सुदिप पौडेलले बाटोमा खाना खानकालागि एक हजार रुपिया दिएका थिए । हामी पैदल ७ दिनमा दाङ पुग्ने उनीहरुले हामी लाई बताएको छन् ।
कारोना भइरसले गर्दा नेपाल सरकारले लकडाउनको प्रत्येक्ष असर मदजुरलाई परेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


