विजयनगरमा २ करोड ५६ लाख समाजिक सुरक्षा भत्ता वितरण सुरु
कपिलवस्तु चैत २६
विश्वमा महामारीको रुप लिइ फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण देश नै लक डाउनको अवस्थामा रहेको साथै हरेक समस्या संग समाना गर्दै पुर्ण पालना गर्दै आएका स्वास्थ सुरक्षा को अवलम्बन गरेर लाभग्राहिहरुलाइ कपिलवस्तुको विजयनगर गाउंपालिकाले प्रत्येक वडामा आजदेखि २ करोड ५६ लाख समाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । गाउंपालिकाले प्रत्येक वडामा सुरक्षित रहि दुरी कायम गरी समाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको हो ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



