महाराजगन्जमा राहत बितरण : सबैकाे सहयाेग हुने, बाडीएकाे राहतकाे छानविन गर्ने
कपिलवस्तु , २६ चैत
महाराजगन्ज नगरपालिका भित्र राहत वितरण गर्न को लागि प्रत्येक वडा मा वडा अध्यक्ष को संयोजकत्वमा क्रियाशील राजनैतिक दलहरुको तर्फबाट १ , १ जना प्रतिनिधि हुने गरी संयन्त्र बनाउने , कर्मचारी खटाइ लगत संकलन गर्ने , संयुक्त बैठक बसी अन्तिम निर्णय गरी वितरणलाई अन्तिम रुप दिइएको थियो ।
कुशहवामा वाडिएका समाग्रीहरुको छानवीन गरी नीति विपरीत वाडिएका समाग्रीहरु फिर्ता गराउने भनी निर्णय लाई सहर्ष स्वीकार्य गरी सोको स्वागत गरेको थिए ।
भारत र अन्य देशहरु बाट फर्केका व्यक्तिहरुलाई १४ दिन सम्मा क्वारेन्टाइनमा बस्न अनिवार्य गर्ने साथै क्वारेन्टाइन को नियमित अनुगमन , निरीक्षण र व्यवस्थापनलाई अझै सुदृढीकरण गर्नु ध्यान पुर्याउनु पर्ने आवश्यकता रहेको हुनले संकटको बेलामा सम्पूर्ण नागरिक एकजुट भई राज्यले निर्देशन गरेको नीति नियमलाई पालन गर्नको लागि नेकपा , समाजवादी र राजपा पार्टी महाराजगन्ज नगर समितिले हार्दिक अनुरोध गरेका छन् ।
महाराजगन्ज नगरपालिकाको सबै पार्टीको नगर समितिले समस्यालाई समाधान गर्न का लागि सम्पूर्ण नागरिकहरु स्थानीय सरकार तथा सम्बन्धित निकाय संग समन्वय , सहकार्य र जिम्मेवारी वहन गर्न तत्पर रहेको व्यहोरा समेत जानकारी गराउदै विदेश बाट आएका व्यक्तिहरु को पहिचान गरी क्वारेन्टाइनमा बसाल्न तथा अवश्य सहयोग गर्न तयार रहेको नेकपा का नगर अध्यक्ष विजय जैसवाल , समाजवादीका नगर अध्यक्ष मो।हई मुसलमान र राजपा का नगर अध्यक्ष ओमकार नाथ शुक्ला मिलेर प्रेस विज्ञप्ति निकालेर जानकारी गरेको छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


