काठमाण्डौमा कार दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे
काठमाण्डौ – काठमाण्डौ महानगरपालिका-१९ कङ्केश्वरीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
गएराति १२ बजेर ५० मिनेट जाँदा बा ७ च ८२०८ नम्बरको कार दुर्घटना हुँदा कारका चालक चितवन मिलनरोड घर भएका ३६ वर्षका अङ्कित पण्डित शर्माको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका शर्माको ट्रमा सेन्टरमा उपचारका क्रममा राति सवा १ बजे ज्यान गएको हो।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam