नेपालले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ।
घरेलु मैदान दशरथ रंगशालामा अपराह्न ५ः३० बजे नेपालले बंगलादेशविरुद्ध मैत्रिपूर्ण खेल खेल्न लागेको हो।
कम्बोडियासँगको मैत्रपिूर्ण खेल १–० गोलले जितेर बंगलादेशले नेपालसँग खेल्न लागेको हो।
खेलका लागि बंगलादेशको टोली सोमबार नै नेपाल आइसकेको छ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


