१७ जना पत्रकारको स्वाब संकलन,४० को लक्ष्य
कपिलवस्तु
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको पहलमा १७ जना पत्रकारहरूको स्वाब संकलन गरिएको छ ।
विश्वमा महामारीको रूपमा फैलिएको कोरोना ९कोभिट १९० को रिपोर्टिङमा निस्किएको पत्रकारहरू स्वस्थ्य रहि जनता माझ सत्यतथ्य समाचार पुर्याउनको लागि पत्रकारहरूको स्वाब संकलन गराईएको जिल्ला अध्यक्ष डिलाराम भुसालले भने ।
भारत बाट नेपाल प्रवेश गर्नेको संख्यामा वृद्धि भए पछि कपिलवस्तु रेडजोनमा परेको छ । कपिलवस्तु र भारतको सिद्धर्थनगर विच खुल्ला सिमानाका भएको हुनाले भारतमा भएका नेपालीहरू चोर बाटो प्रयोग गरि नेपाल भित्रि रहेका छन ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज सर्वजनिक गरेको जिल्लाको क्ववारेन्टाइमा ६ हजार ७ सय ८७ जना भारतको विभिन्न शाहर बाट आएको रिपोर्टिङमा खटिने पत्रकारहरूको स्वास्थ्य सुरक्षाको लागि स्वाब संकलन गरिएको अध्यक्ष भुसालले जानकारी दिएका छन । जिल्लाको ४० जना पत्रकारको स्वाब संकलन गरिने लक्ष्य रहेकोमा १७ जनाको भइसकेको छ ।
पहिलो लाटमा ७ जनाले गराएका थिए जसको रिपोर्ट भोली (आइतवार) आउने जानकारी समेत भुसालले दिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


