काठमाडौं : यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
प्रतियोगिताको उद्धघाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। मंसिर ७ देखि १९ गतेसम्म आयोजना हुने प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाउने छन्।
प्रतियोगिता अन्तर्गतका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam